मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

  • बुधबार १३ साउन २०८३ ०२:२४ PM
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ