सुनसरी घटनाको छानबिन समितिमा दुई सदस्य थप, प्रतिवेदन छिटो बुझाउन गृहको निर्देशन

  • बुधबार १३ साउन २०८३ ०१:४२ PM
काठमाडौं : सरकारले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक विज्ञका रूपमा प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह