सद्भाव बिथोल्ने सामग्री हटाउन प्रेस काउन्सिलको चेतावनी, भ्रामकता फैलाउनेमाथि साइबर पुग्यो मुद्दा

  • बुधबार १३ साउन २०८३ ०१:५६ PM
काठमाडौं : प्रेस काउन्सिल नेपालले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न भएको संवेदनशील घटनासम्बन्धी सामग्री सम्प्रेषण गर्दा पत्रकारिताको आचारसंहिता पालना गर्न आमसञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । बुधबार जारी विज्ञप्तिमा काउन्सिलले घटनासम्बन्धी समाचार