सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेटवार्ता
बुधबार १३ साउन २०८३ ०७:०८ PM
काठमाडौँ, साउन १३ गते। सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटवार्त...