सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

  • बुधबार १३ साउन २०८३ ०७:२१ PM
काठमाडौँ, साउन १३ गते। सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ।गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र...