लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

  • बुधबार १३ साउन २०८३ ०७:३२ PM
सन्तोष दहितदाङ, साउन १३ गते । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार ब...