विद्युत उत्पादन बन्द गराउँदै सुरु भयो किसानको आन्दोलन

  • बुधबार १३ साउन २०८३ ०७:४१ PM
राधा लुइटेलफिदिम, साउन १३ गते। सिँचाइ कुलोको मुहान मर्मत गर्ने पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै पाँचथरका फिदिमका किसानले माउन्टेन हाइड्रोको विद्युत उत्पादन अवरुद्ध पारेर आन्दोलन...