काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

  • बुधबार १३ साउन २०८३ ०७:४५ PM
काठमाडौँ, साउन १३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले उपत्यकामा भएको निरन्तर वर्षाका कारण काठमाडौँका नदीखोला सतर्कता तहको आसपास रहेको बताएको छ । मौसम...