सभामुख अर्यालद्वारा विभिन्न दलका नेताहरूसँग भेटवार्ता

  • बुधबार १३ साउन २०८३ ०१:२६ PM
काठमाण्डु – सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ तथा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । त्यसैगरी, अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटवार्ताका