बालेन रास्वपाको वरिष्ठ नेतामा मनोनीत

  • बुधबार १३ साउन २०८३ ०२:०२ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वालेन्द्र शाह ‘बालेन’ लाई वरिष्ठ नेता बनाएको छ । बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका बालेनलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । यसअघि गत माघमा बालेन रास्वपा प्रवेश गरेपछि वरिष्ठ नेता बनाइएको थियो । विधान नै संशोधन गरेर बालेनलाई वरिष्ठ नेता बनाइएकोमा रास्वपाको प्रथम महाधिवेशनपछि