काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रुपन्देहीस्थित एशियन भिलेज रिसोर्टContinue reading "प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ"