धनकुटामा सात वर्षमा ७ हजार ८२० रोपनीमा वर्षभरि सिँचाइ सुविधा विस्तार

  • बुधबार १३ साउन २०८३ १२:२८ PM
धनकुटा : धनकुटा नगरपालिकामा साना सिँचाइ कार्यक्रममार्फत पछिल्लो सात वर्षमा ३ सय ९१ हेक्टर अर्थात् ७ हजार ८२० रोपनी खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा विस्तार गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ देखि सञ्चालनमा आएको कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न वडामा