देवानगञ्ज घटनापछि सामाजिक सद्भाव जोगाउन बार एसोसिएसनको अपिल

  • बुधबार १३ साउन २०८३ १२:५५ PM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गतेदेखि उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ जिल्ला अदालत बार एसोसिएसनले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका