ह्वीलचेयरमैत्री नेपालको प्रतीक्षा कहिलेसम्म ?

  • बुधबार १३ साउन २०८३ ०१:०० PM
आकृति रानी फुयल विराटनगर : अपाङ्गता भएका व्यक्तिहरूको संघर्षका कथा प्रेरणादायी अवश्य छन्, तर ती कथाले पहुँचयुक्त वातावरण निर्माणको आवश्यकता पनि समान रूपमा उजागर गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर अध्ययनरत काठमाडौंकी शारीरिक