पोखरा–बागलुङ सडक खण्डमा जिप दुर्घटना, एक जना घाइते
बुधबार १३ साउन २०८३ ०६:४७ PM
प्रनिश गिरीकुश्मा (पर्वत), साउन १३ गते। पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित पोखरा–बागलुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ। बागलुङबाट पोखरातर्फ आउँदै गरेको सुदूरपश्चि...