सुनसरीको शान्ति-सुरक्षाबारे प्रधानमन्त्रीको चासो: सामाजिक सद्भाव बिगार्नेमाथि निगरानी राख्न निर्देशन

  • बुधबार १३ साउन २०८३ ०६:५५ PM
काठमाडौँ, साउन १३ गते।  प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ।...