चार प्रदेशको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

  • बुधबार १३ साउन २०८३ ०७:०१ PM
काठमाडौँ, साउन १३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भ...