मन्त्री वादी र युनिसेफकी प्रतिनिधि एलिसबिच भेटवार्ता

  • बुधबार १३ साउन २०८३ १२:२७ PM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित