काठमाडौँ । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । नेपाली चलचित्र क्षेत्रमा ‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र ‘पञ्चमी’ को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो । सौगातका लागि यो पहिलो निर्देशकीय प्रोजेक्ट भए