विद्युतीय तार व्यवस्थापन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

  • बुधबार १३ साउन २०८३ १२:५२ PM
आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले आज घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।