काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । युट्रेच्टमा जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा २२५ रन जोड्यो । नोहा क्रोसले ७० तथा स्कट एडवार्ड्सले ५७ रनको अर्धशतकीय इनिङ्स