काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सद्भाव खल्बलिने कुनै पनि काम नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । केही दिनदेखि सुनसरीमा भइरहेको गतिविधिबारे सचेत रहन र सामाजिक सदभाव खल्बलिने कार्यमा संलग्न नहुन भनेको छ । साथै पार्टीका सबै समिति, नेता र सदस्यहरुलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाइतेहरुको उपचारमा जुट्न समेत निर्देशन