'सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३' : व्यापार घाटा न्यूनीकरणका लागि राेडम्याप बन्न सक्ला ?
काठमाडौँ / सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्द्धन गर्दै चुलिँदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३ ल्याएको