माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीलाई विशेष बैंकिङ सुविधा

  • बुधबार १३ साउन २०८३ ०१:०४ PM
काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा माछापुच्छ्रे