यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • बुधबार १३ साउन २०८३ ०१:१५ PM
काठमाडौँ / सरकारले ९ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र