नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल आइजीन’ (कम्पनीको संस्थापक र साधारण शेयरलाई फरक फरक दुई किसिमको धितोपत्र पहिचान नम्बर) को प्रावधान लागू नहुने प्रष्ट पारेका छन् । आइजीनसँग सम्बन्धित विषय नेपालको मात्रै विषय नभई द एशोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सिज (अन्ना) भनिने अन्तराष्ट्रिय संस्थाको नियमसँग जोडिने विषय भएकाले अन्नाले निर्दिष्ट गरेका प्रावधान The post धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै appeared first on Businesspana.