मन्त्रिपरिषद् बैठक सुरु

  • बुधबार १३ साउन २०८३ १०:५४ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । The post मन्त्रिपरिषद् बैठक सुरु appeared first on Kalika Khabar.