सुनसरीमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित

  • बुधबार १३ साउन २०८३ ०५:१० PM
जयकृष्ण यादवइनरुवा, साउन १३ गते। सुनसरीका विभिन्न स्थानमा तेस्रो दिन बुधबार पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहेको छ। बिहानैदेखि कर्फ्युका कारण बजार, कलकारखाना र सवारीसाधन बन्द...