पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

  • बुधबार १३ साउन २०८३ ०५:२१ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन १३ गते। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।बुधबार बिहान सडकमाथिबाट ठूलो च...