काठमाण्डु – सरकारले विभिन्न ९ विधेयकलाई संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई