काठमाण्डु – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबार जारी सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म सेवाग्राहीको सहजताका लागि विभागले २ सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो । विभागका