व्यक्तिगत खाताबाट १ अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

  • बुधबार १३ साउन २०८३ ११:३० AM
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् । उनलाई मंगलबार नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट रिजालले अन्य