'राष्ट्रिय यातायात नीति, २०५८'  खारेज गर्दै सरकारले ल्याएकाे नयाँ नीतिमा के छ ?

  • बुधबार १३ साउन २०८३ ११:५१ AM
काठमाडौँ / सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, दिगो, हरित, समावेशी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित 'राष्ट्रिय यातायात नीति, २०८३' स्वीकृत गरेको छ। पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा