एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

  • बुधबार १३ साउन २०८३ ११:३९ AM
सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने तयारी गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वटा विधेयकहरु संसदमा पेश गर्नको लागि स्वीकृति दिने निर्णय गरेको हो ।  यस्ता छन् संसदमा पेश गर्नको लागि स्वीकृत भएका विधेयक   १. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक The post एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय appeared first on Businesspana.