ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

  • बुधबार १३ साउन २०८३ १२:१४ PM
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी भित्र्याएको छ । पन्चको फेसलिफ्ट संस्करणलाई सिप्रदीले नेपाल ल्याएको हो । यसअघि पनि सिप्रदीले नेपालमा पन्च ईभीलाई लोकप्रीय ब्राण्ड बनाएको थियो । अब झन ठूलो ब्याट्री प्याक र थप फिचर्ससहित भित्रिएकाले पन्चको फेसलिफ्ट संस्करणले पनि लोकप्रीयता हासिल गर्ने अपेक्षा गरिएको छ । नेपाल भित्रिएको The post ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च appeared first on Businesspana.