साउन १५ मा एक अर्ब बढीको दूध कारोबार हुने अनुमान

  • बुधबार १३ साउन २०८३ ११:४३ AM
राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोबार हुने जनाएको हो । एसोसिएसनका अनुसार यस वर्ष