दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवस सामाजिक सेवाका कार्यक्रमसहित मनाइयो

  • बुधबार १३ साउन २०८३ ११:४९ AM
काठमाडौं । नेपालको औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय उद्योगपति दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवस विभिन्न सामाजिक कार्यक्रम आयोजना गरी मनाइएको छ । प्रबल गोरखा दक्षिणबाहुबाट सम्मानित स्वर्गीय गोल्छाको दूरदर्शी नेतृत्व, स्वदेशमै उद्योग स्थापना गर्ने अभियान, रोजगारी सिर्जना तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको स्मरण गर्दै हुलास स्टिल इन्ड्रष्टिज लिमिटेडले हरेक वर्ष… Continue reading दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवस सामाजिक सेवाका कार्यक्रमसहित मनाइयो