मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा लैजाने तयारी

  • बुधबार १३ साउन २०८३ १२:१४ PM
काठमाडौं । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलगायतका विधेयक संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।… Continue reading मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा लैजाने तयारी