थापाथलीमा तार काटिएपछि त्यस क्षेत्रका सबै सेवाहरु ठप्प भएका छन्। उक्त क्षेत्रमा गुजुल्टिएको तारमा हिजो बेलुका आगलागी भएको थियो। आज बिहान १० बजेतिर मन्त्रालय जाने क्रममा ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले दुई The post इन्टरनेटको तार काटिएपछि थापाथली क्षेत्रका बैंकलगायत सबै सेवा ठप्प appeared first on Technology Khabar.