देवानगञ्ज घटनाको छानबिन तीव्र : गृह मन्त्रालयको टोलीले भेट्यो मृतकको परिवार

  • बुधबार १३ साउन २०८३ १०:३४ AM
इनरुवा । सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिनलाई तीव्र बनाउँदै गृह मन्त्रालयबाट खटिएको उच्चस्तरीय छानबिन टोलीले मृतकका परिवारसँग भेटघाट गरी घटनाबारे आवश्यक जानकारी संकलन गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समिति मृतकको घरमा