कप्तानगन्ज घटनाको विरोधमा हरिनगरामा प्रहरीको गाडीमाथि आक्रमण

  • बुधबार १३ साउन २०८३ १०:४५ AM
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा बुधबार हरिनगरामा प्रदर्शनमा उत्रिएको समूहले नेपाल प्रहरीको गाडीमाथि ढुंगामुढा गरेको छ। आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख प्रहरी निरीक्षक प्रकाश पराजुलीले प्रयोग गरिरहेको