मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित
बुधबार १३ साउन २०८३ ११:०२ AM
काठमाडौं। संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत