बाढीले सेनाको ब्यारेकमा क्षति

  • बुधबार १३ साउन २०८३ ११:०८ AM
गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ। केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो। प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन