नारायणी अस्पताल प्रकरण : पर्साका एसपी पाठकको सरुवा

  • बुधबार १३ साउन २०८३ ०५:०१ PM
वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा भएको छ । वीरगन्जको नारायणी अस्पताल प्रकरणमा विवादमा परेका एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा सरुवा गरेको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले हाल काठमाडौँ प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी सम्हालेका एसपी पवन भट्टराईलाई सरुवा गरेर पर्सामा पठाएको छ ।गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि निर्घात कुटपिट भएको थियो । त्यसको विरोधमा वीरगन्