धनगढी उपमहानगरपालिका–४ की पूजा धानुकको मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

  • बुधबार १३ साउन २०८३ १०:२६ AM
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलकी करिब २४ वर्षीया पूजा धानुक (धामी) को शंकास्पद मृत्यु भएको छ । सोमबार साँझ करिब ४ः३० बजे उनको मृत्यु भएको थियो। परिवारले उनले आत्महत्या गरेको दाबी गरेको छ। तर माइती पक्षले भने घटनालाई आत्महत्या नभई हत्या भएको आशंका गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन् । मृतकको करिब