गुरुपरम्पराको उज्यालोमा सांस्कृतिक पुनर्जागरण

  • बुधबार १३ साउन २०८३ ०४:३१ PM
पौरस्त्य ज्ञानपरम्परामा गुरु कुनै पद, उपाधि वा व्यक्तिको नाम मात्र होइन ; उहाँ चेतनाको आलोक, संस्कृतिको संवाहक र सभ्यताको आत्मा हुनुहुन्छ । वेद-उपनिषद्, पुराण, दर्शन र गुरुकुलीय पर...