पाँचथरमा ७५ प्रतिशत धान रोपाइ सम्पन्न

  • बुधबार १३ साउन २०८३ ०४:५९ PM
नारायण तुम्बापो । फिदिम, साउन १३ गते । पाँचथरमा यस वर्ष हालसम्म ७५ प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कायार्लयले जनाएको छ । जिल्लामा पाँच हजार ८४४.९५ हेक्टर क्षेत्रफ...