व्यापार सहजीकरण र कानुनी सुधारमा सरकारको ध्यानाकर्षण गराउन नेफाको आग्रह
बुधबार १३ साउन २०८३ १०:५१ AM
काठमाडौं / नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजेन्द्र संग्रौलाले व्यापार सहजीकरण, लजिस्टिक पूर्वाधार विकास तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्