आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बज इन्टरटेन्मेन्ट नाममा दर्ता भई सञ्चालित दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा उक्त छुट पाउने भएका हुन् । उक्त छुट सम्बन्धि सम्झौतामा आइ.सि.एफ.सि. फाइनान्सको तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख The post आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट appeared first on Businesspana.