बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

  • बुधबार १३ साउन २०८३ ११:०१ AM
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति २०५८’ खारेज गर्दै ‘राष्ट्रिय यातायात नीति २०८३’ जारी गरेको छ । मन्त्रिपरिषदबाट असार २४ गते स्वीकृत भएको यो नीति साउन १२ गते पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको हो । नयाँ यातायात नीतिले ‘विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारी साधन, हरित र जलवायु अनुकूल इन्जिनियरिङ डिजाइन, पद्धति The post बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने appeared first on Businesspana.